Skip to main content
U.S. flag

An official website of the United States government

Here’s how you know

Dot gov

Official websites use .gov
A .gov website belongs to an official government organization in the United States.

HTTPS

Secure .gov websites use HTTPS
A lock (LockA locked padlock) or https:// means you’ve safely connected to the .gov website. Share sensitive information only on official, secure websites.

    • Environmental Topics
    • Air
    • Bed Bugs
    • Chemicals, Toxics, and Pesticide
    • Emergency Response
    • Environmental Information by Location
    • Health
    • Land, Waste, and Cleanup
    • Lead
    • Mold
    • Radon
    • Research
    • Science Topics
    • Water Topics
    • A-Z Topic Index
    • Laws & Regulations
    • By Business Sector
    • By Topic
    • Compliance
    • Enforcement
    • Guidance
    • Laws and Executive Orders
    • Regulations
    • Report a Violation
    • Environmental Violations
    • Fraud, Waste or Abuse
    • About EPA
    • Our Mission and What We Do
    • Headquarters Offices
    • Regional Offices
    • Labs and Research Centers
    • Planning, Budget, and Results
    • Organization Chart
    • EPA History

Breadcrumb

  1. Home
  2. East Avenue Study Area

हालको स्थिति (Current Status)

2024 को ग्रीष्ममा, EPA ले माटोमा प्रदुषणको जाँच गर्नको लागि अध्ययन क्षेत्रका प्रपर्टीहरूबाट माटोका नमूनाहरू सङ्कलन गर्नेछ । यो अनुसन्धानको उद्देश्य वृहत वातावरणीय प्रतिक्रिया, क्षतिपूर्ति, र दायित्व ऐन (Comprehensive Environmental Response, Compensation, and Liability Act, CERCLA) अन्तर्गत थप कार्यको आवश्यकता निर्धारण गर्नको लागि जानकारी सङ्कलन गर्नु हो, र अध्ययन क्षेत्र भित्र माटोमा हावाको उत्सर्जनको सम्भावित प्रभावको मूल्याङ्कन गर्नमा केन्द्रित छ। यो अनुसन्धानका लक्ष्यहरू निम्नानुसार छन्:

  • पहिलेको एरी कोक सुविधाबाट दूषित पदार्थहरू आएको हुन सक्छ कि भनेर अध्ययन क्षेत्र भित्र आवासीय र व्यावसायिक क्षेत्रहरूमा माटोको नमूनाहरू सङ्कलन गर्ने। EPA ले क्रोमियम, आर्सेनिक र सिसा सहित भारी धातुहरू, वा नेप्थाइलिन वा बेन्जो(अ)पाइरेन जस्ता सेमी-भोलेटाइल अर्गानिक कम्पाउण्डहरू जस्ता प्रदुषकहरू खोज्नेछ।
  • पृष्ठभूमि स्तरहरूमा माटो नमूनाहरू तुलना गर्ने। "पृष्ठभूमि" ले इरी कोक सुविधाबाट प्रभावित नभएका स्थानहरूलाई जनाउँछ वा स्वाभाविक रूपमा हुन सक्ने स्तरहरूलाई जनाउँछ।
  • माटोमा मानव स्वास्थ्य र वातावरणलाई खतरामा पार्न सक्ने दूषित पदार्थहरू छन् कि छैनन् भनेर निर्धारण गर्ने, र
  • अध्ययन क्षेत्रको लागि अर्को चरणहरू निर्णय गर्ने।

यदि EPA ले मानव स्वास्थ्य र वातावरणलाई खतरामा पार्ने माटो प्रदुषणको स्तर फेला पारेमा, तिनीहरूले थप कार्य गर्न सक्छन्। थप कार्यको एउटा उदाहरण EPA ले माटोको नमूनाहरूको नतिजाको आधारमा अध्ययन क्षेत्रको सीमालाई पुन: परिभाषित गर्ने हुन सक्छ।

EPA ले जुन 2024 मा पूर्वी एभेन्यू अध्ययन क्षेत्र (East Avenue Study Area) को क्षेत्र नमूना योजना (Field Sampling Plan) लाई अन्तिम रूप दियो। यो क्षेत्र नमूना योजनाले नमूनाहरू सङ्कलन गर्नको लागि विशेष प्रक्रियाहरू, विश्लेषणका विधिहरू, र अन्य आइटमहरूमा गुणस्तर नियन्त्रणका आवश्यकताहरू रेखांकित गर्छ।

Contact Us About the East Avenue Study Area to ask a question, provide feedback, or report a problem.
Last updated on May 30, 2025
  • Assistance
  • Spanish
  • Arabic
  • Chinese (simplified)
  • Chinese (traditional)
  • French
  • Haitian Creole
  • Korean
  • Portuguese
  • Russian
  • Tagalog
  • Vietnamese
United States Environmental Protection Agency

Discover.

  • Accessibility Statement
  • Budget & Performance
  • Contracting
  • EPA www Web Snapshot
  • Grants
  • No FEAR Act Data
  • Plain Writing
  • Privacy and Security Notice

Connect.

  • Data
  • Inspector General
  • Jobs
  • Newsroom
  • Regulations.gov
  • Subscribe
  • USA.gov
  • White House

Ask.

  • Contact EPA
  • EPA Disclaimers
  • Hotlines
  • FOIA Requests
  • Frequent Questions
  • Site Feedback

Follow.